काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा भारतलाई लगातार तेश्रो झड्का लागेको छ ।
भारतले पहिलो विकेटका रुपमा शुभमन गिललाई गुमाए लगत्तै कम्तान रोहित शर्मालाई गुमाएको थियो । दुबै ओपनर आउट भएको केहि बेरमै अर्का ब्याट्सम्यान श्रीयस ऐयरलाई गुमाएको हो । गिल चार रन बनाएर आउट भएका थिए । त्यसैगरी रोहित ४७ रनमा आउट भए । ऐयर चार रनमा आउट भएका थिए ।
प्रतिक्रिया