काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
भूकम्पपछिको राहत वितरण र पुनर्निर्माणको विषयमा पछि बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो संगै अन्य समासामयिक विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया