काठमाडौं । दोलखाबाट बरामद भएको ११ किलो सुन प्रकरणमा जोडिएकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दोलखाकी महिमा माझी रहेकी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि दोलखा पठाइएको छ ।
सो प्रकरणमा हालसम्म १४ जना पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया