देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाले भूकम्प प्रभावित क्षेत्रमा २५ क्वीन्टल चामल र १ लाख रुपैयाँ रकम सहयोग गर्ने

देशान्तर

काठमाडौं । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्वारका लागि २५ क्वीन्टल चामल र १ लाख रुपैयाँ रकम सहयोग गर्ने भएको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवको अध्यक्षतामा शनिबार काठमाडौंमा उपलब्ध केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाडौ,भक्तपुर र ललितपुरबाट राहत संकलन गरी जाजरकोट र रुकुम पठाउने तयारी गरिरहेको छ।