काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद विष्णु पौडेलले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने सरकारको घोषणा कुनै दृष्टिकोणले सही नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा हिंसा सुरु भएको दिनलाई दिवसका रूपमा मनाएर देशमा लोकतन्त्रको सबलीकरण हुन नसक्ने उनको धारणा राखेका हुन् ।
उनले हिम्मत भए संसद्मा ल्याएर बिदा दिने विषय पारित गरेर देखाउन सरकारलाई चुनौती दिएमन छन् ।
प्रतिक्रिया