देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चालु संसद अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुने

देशान्तर

काठमाडौं । सरकारले संसद्को अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज मसेको मन्त्रिपरिषद्को बैठकले मध्यरातिदेखि चालु अधिवेशन अन्त्य गर्ने निर्णय हो ।

बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।

ज्वालाले भने,‘आजको क्याविनेटले चालु संसद अधिवेसन मध्यराती १२ बजेदेखि अन्त्य गर्ने निणर्य गरेको छ । साथै सचिवहरुको वडुवा सन्दर्भमा सहसचिव राधिका अर्याललाई प्रसाशन सचिवमा बडुवा गर्ने र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गर्ने निणर्य गरेको छ ।’