नेपालले पहिलो पदक हासिल गरेको छ ।
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएकाे हाे ।
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोतिा (एसियाड) मा नेपालले पहिलो पदक प्राप्त गरेको हो ।
आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल काँस्य पदकमा सिमित भएको हो ।
प्रतिक्रिया