काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी नगर्न तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई दबाब दिइएको बताएका छन् ।
आज पार्टी कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उनले संविधान जारी नगर्न नेम्वाङ, र तत्कालीन राष्ट्रपति रामवरण यादवलाई दबाब दिइएको सुनाए । ओलीले संसद्को बलियो अठोटका कारण सबैतिरको दबाब शान्त भएको बताए ।
प्रतिक्रिया