काठमाडौं । एसिया कप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ ।
बुधबार आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । सो खेल लगत्तै नेपाली श्रीलंकाको लागि प्रस्थान गरेको थियो ।
नेपालले भारतसँग भदौ १८ मा खेल्नेछ । खेल श्रीलंकाको क्यान्डीमा हुनेछ
प्रतिक्रिया