काठमाडौं । प्रतिनिधिसभाको बुधबारका लागि बोलाइएको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक स्थगन भएको हो ।
बैठक सञ्चालनमा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरले आजका कार्यसूचीमा भएका सबै विषय हटाउँदै शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए ।
प्रतिक्रिया