काठमाडौं । मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।
काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।
नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ ।
प्रतिक्रिया