काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।
गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो । अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका लागि शुक्रबारका लागि बैठक बोलाइएको थियो ।
२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भए पछि बैठक स्थगित भएको हो ।
। अर्को बैठक आइतबारलाई राखिएको छ ।
प्रतिक्रिया