काठमाडौं । संघीय संसद्को दुवै सदनबाट बजेट पारित भएको छ ।
बिहीबारको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।
बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । प्रतिनिधिसभाबाट असार १३ गते बजेट पारित भएको थियो ।
प्रतिक्रिया