काठमाडौं । त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयले सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । (त्रिवि) ले आफूसँगको सम्बन्धन नवीकरण नगर्ने क्याम्पसहरूलाई खारेज गर्ने चेतावनी दिएको छ।
निर्देशनालयले नवीकरण नगर्ने १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक गरेको छ । पटक पटक नवीकरणको लागि सूचित गरी नवीकरण गर्न अनुरोध गरेपनि नवीकरण नगरेकोले कारबाही गर्ने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया