देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुखसमेत जोडेर सत्तारुढ गठबन्धनले कोसी सरकारमा दाबी गर्दै

देशान्तर

विराटनगर । कोसी प्रदेश सरकारको नेतृत्वमा आज दाबी प्रस्तुत हुँदै छ । 

कोसी सरकार निर्माणका लागि प्रदेश प्रमुखले दिएको समय सीमा आज सकिँदै गर्दा नयाँ सरकारको दाबी पेस गर्न लागेका हुन । 

नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गर्न लागेका छन् । तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन्दै अस्वीकार गर्ने जनाएको छ ।