काठमाडौं । माइतीघर मण्डलामा एक जना युवकले नागरिकता चाहियो भन्दै आफैंमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । उनले आफ्नो नागरिकता माग्दै यस्तो प्रयास गरेका थिए ।
२५ वर्षीय निरज कामतले पेट्रोल छर्केर आत्मदाहलको प्रयास गरेका हुन् । प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ । अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया