देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

देशान्तर

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्नु भएको सरकारको नीति तथा कार्यक्रम शनिबार बसेको संसदको बैठकले बहुमतले पारित गरेको हो ।

जेठ ५ गते राष्ट्रपतिबाट संघीय सदनमा प्रस्तुत नीति तथा कार्यक्रम पाँच दिन प्रतिनिधि सभाको बैठकमा छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएसंगै निणर्याथ पेश गरिएको थियो ।

राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ।

जेठ १५ गते सरकारले आगामी वर्षको बजेट ल्याउँदै छ।

भाेलि आइतबार आर्थिक सर्वेक्षण पेश हुने छ ।