देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा प्राधिकरणले नलिने

देशान्तर

नेपाल दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा नलिने जनाएको छ । स्मार्ट टेलिकमको सम्पुर्ण जायजेथा नियन्त्रणमा लिएको प्राधिकरणले गत बैशाख २१ गते अघिको ब्यक्तिगत लेनदेनको जिम्मेवारी आफुले नलिने र सो जिम्मेवारी टेलिकमको नै भएको पनि प्रस्टाएको छ ।

 

‘स्मार्ट टेलिकम प्रालिलाई नेपाल दुर सञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडी ९२०८० बैशाख २१ ० स्मार्ट टेलिकमल प्रालिवाट संस्था वा सर्वसाधारण ब्यक्तिलाई तिर्नु÷बुझाउनु पर्ने बक्यौंता निज प्रालिको दायित्व भएको हुदाँ सम्पुर्ण दायित्व स्वयम स्मार्ट टेलिकम प्रालिले ब्योर्होनु पर्ने र यसमा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने भएको ब्योहोरा सर्वसाधारणका लागि यो ब्योहोरा जानकारी गराईन्छ’ प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ ।