देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइएमई पेको नयाँ अफर ‘ह्याप्पी सपिङ याट् बिगमार्ट’

देशान्तर

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले बिगमार्ट, चितवनसँगको सम्झौतामा ‘ह्यप्पी सपिङ याट् बिगमार्ट’ अफर सार्वजनिक गरेको छ ।

उक्त अफरको पहिलो चरणमा ग्राहकवर्गलाई जेठ महिनाभरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्यूआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न कम्पनीले जनाएको छ ।

उक्त छुटमा ग्राहकवर्गले प्रत्येक कारोबारमा १०० रुपैयाँसम्म छुट पाउन सक्ने पाउनेछन् । साथै उक्त अफर प्रत्येक ग्राहकले अफर अवधी भरी पाँच पटकसम्म पाउने कम्पनीले उल्लेख गरेको छ । अफरको दोश्रो चरण असार १ देखि साउन ३२ सम्म रहने छ ।