सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । आर्थिक बर्ष २०८०र८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । ।
पुष्पकमल दाहाल प्रचण्डले सरकारले सो नीति तथा कार्यक्रम ल्याउने भएकाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई संसदको तयारी गर्नका लागि यसअघि नै अनुरोध गरेका छन ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने ससद सचिवालयले जनाएको छ ।
भ्रष्टचारीलाई कारबाही गर्ने प्रमुख अजेन्डा समावेश गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया