देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एसले काठमाडौंमा प्रदर्शन गर्दै

देशान्तर

नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा नेकपा एकीकृत समाजवादीले आज बिरोध प्रदर्शन गर्ने भएको छ ।

सो पार्टीकाा उपमहाचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिँउसो ३ बजे माइतितघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो । हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।