काडमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेल भिड्दैछन् ।
पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा गर्दैछ ।
राजस्थान र बैंग्लोरबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । आइतबार नै हुने चेन्नई र कोलकाताबीचको दोस्रो खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
प्रतिक्रिया