देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको १६ बुँदे प्रस्ताव- लडाकु शिविरदेखि सबै काण्डहरू छानबिन अघि बढाउन आह्वान

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विभिन्न १६ समसामयिक प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित कार्यालमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकबाट ती प्रस्ताव पारित गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । तीन दिन बसेको बैठकले समसामयिमक विषयलाई समेटेर प्रस्ताव तयार पारेको हो।