काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थतन्त्रमा सुधार ल्याउन प्रदेश खारेज गर्नुपर्ने बताउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज प्रतिनिधिसिभामा धारणा राख्दै लिङ्गदेनलेप्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा नआउने बतानुभएको हो ।
उााले सबैभन्दा अनुत्पादक क्षेत्र संघीयता भएको जिकिर गनुएभएको छ ।
अध्यक्ष लिङ्देनले विगतमा असल विचारका साथ संघीयता ल्याएको भए पनि अहिले सबैलाई ठीक भएन भन्ने लागेको पनि जिकिर गनुृभयो ।
प्रतिक्रिया