देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शरणार्थी प्रकरणमा ठगी गर्नेलाई गहिरो अनुसन्धान गर्नुपर्छः गगन थापा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणलाई गहिरो गरेर अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताउनुभएको हो ।

उहाँले ठगि गिरोहको भिआइपी जालो उजागर हुँदै जानु गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको बताउनुभएको छ ।

उहाँले सोही घटनामा अझै गहिरोसँग अनुसन्धान हुन नरुरी रहेको बताउनुभएको छ ।