भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको छ । भारतको दिल्लि स्थित नेपाली दूतावासले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा धेरै नै सुधार भएकाले आज डिस्चार्जको सम्भावना रहेको जनाएको छ ।
पौडेलको नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचार भइरहेको छ । पेट र छातीमा समस्या देखिएपछि पौडेललाई वैशाख ६ गते उपचारका लागि दिल्ली लगिएको थियो ।
प्रतिक्रिया