आज विश्व कार्यसुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ को संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम हुँदै आएको छ ।
सन् २००३ देखि सुरक्षित, स्वस्थ्य र सभ्य कामलाई प्रोत्साहन गर्न यो दिवस मनाउन थालिएको हो । यस वर्षको नारा ‘सकारात्मक, सुरक्षित र स्वस्थ्य संस्कार निर्माणका लागि सामूहिक पहल गरौँ’ भन्ने रहेको छ ।
प्रतिक्रिया