काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दामा सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतका न्यायधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा बालेनविरुद्धको मुद्दाको सुनुवाई भइरहेको हो ।
सिंह दरबार लगायत विभिन्न सरकारी निकायमा काठमाडौं महानगरले फोहोर नउठाउने निर्णय गरेपछि अधिवक्ता पदम बहादुर श्रेष्ठले काठमाडौ महानगररपालिकाको कार्यालय बागदरबार काठमाडौ र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार काठमाडौलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।
प्रतिक्रिया