देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज प्रि–ओपन सेसनमा सेयर बजार घट्यो

देशान्तर

काठमाडौं । प्रि–ओपन सेसनमाआज सेयर बजार घटेको छ ।

नेप्से परिसुचकमा २ अंकले घटेर १ हजार ९ सय ५.९६ विन्दुमा आएको छ ।

यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ ।

बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।