काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क राईले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिनुभएको छ ।
मेयर राईलेसामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै यस्स्तो चेतावनी दिनुभएको हो ।
राईको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाउनुभएको छ ।
राईको स्ट्याटसमा जवाफ दिँदै आफूले पनि यो निर्णयलाई पूर्ण रुपमा समर्थन गरेको बताउनुभएको छ ।
प्रतिक्रिया