काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
प्रदेशसभा सचिवालयका अनुसार करिब दुई महिनापछि बस्न लागेको हो ।
प्रदेशसभाको बैठक अन्तिमपल्ट गत फागुन ४ गते बसेको थियो । त्यसपछि बैठक बस्न सकेको छैन् ।
आजको बैठकमा बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया