देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 मन्त्रीको सूची राष्ट्रपति कार्यालय पुग्यो

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्नेको सूची राष्ट्रपति कार्यालय पठाइसक्नुभएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले दलहरूबाट आएको नाम नै राष्ट्रपति कार्यालय पठाउनु भएको हो ।

राष्ट्रपति कार्यालयमा नाम पुगेकाहरुको शपथ आज गराउने तयारी छ ।