काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्नेको सूची राष्ट्रपति कार्यालय पठाइसक्नुभएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले दलहरूबाट आएको नाम नै राष्ट्रपति कार्यालय पठाउनु भएको हो ।
राष्ट्रपति कार्यालयमा नाम पुगेकाहरुको शपथ आज गराउने तयारी छ ।
प्रतिक्रिया