राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र अर्थविज्ञ सल्लाहकार नियुक्त गर्नु भएको छ ।
राष्ट्रपतिले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गर्नु भएको हो ।
उहाँहरुलाई दुई दिनअघि निर्णय गरि आज नियुक्ति दिइएको हो ।
प्रतिक्रिया