काठमाडौं । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा झिनो अंकको सुधार आउदा सुपर माई हाईड्रोपावर, कालिन्चोक दर्शनको सेयरमा आज सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, धौलागिरी लघुवित्त, स्वावलम्बन लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, राष्ट्र उत्थान लघुवित्त, तेह्रथुम पावर, ग्लोबल आइएमई लघुवित्त, ओरियन्टल होटल र विजय लघुवित्तको सेयर उकालो लागेको छ ।
प्रतिक्रिया