काठमाडौँ । सत्ता गठबन्धनमा रहेका १० दलको बैठक जारी छ । प्रधानमन्त्री प्रचण्डले प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको छ ।
प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार तथा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी छ ।
एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय कांग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपा लगायतका दललाई दिएर सरकारमा समेट्ने गठबन्धनको तयारी छ ।
प्रतिक्रिया