काठमाडौं । मिटरब्याज पिडितको समर्थनमा माइतीघर पुग्नुभएका रप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध विरोध जनाएका छन् ।
पिडितहरूले ‘राजावादी चाहिँदैन, सामन्तवादी चाहिँदैन’ भन्दै विरोध गरेका हुन् ।
पिडितको पक्षमा शाही मंगलबार बिहान माइतीघर पुग्नुभएको थियो ।
बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आएका पीडितहरू यतिखेर विरोध प्रदर्शनमा छन् ।
प्रतिक्रिया