देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशी मुद्राः बिक्रीदर १३२ रुपैयाँ २८ पैसा

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार सोमबार १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ २८ पैसा कायम भएको छ ।

यस्तै, खरिददर पनि १३१ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

यसैगरी युरो १ को खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा तथा पाउण्ड स्टर्लिङ १६१ रुपैयाँ ०६ पैसा खरिददर र बिक्रीदर १६१ रुपैयाँ ८० पैसा रहेको छ ।