काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेश गर्नुभएको छ ।
उहाँले माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।
प्रदेशसभाको सचिवालयलेका अनुसार ५४ जना सांसदको समर्थनसहित चौधरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेको हो ।
प्रतिक्रिया