काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति छिटो विश्वासको मामाग्नुपर्ला भनेर नसोचेको बताउनुभएको छ ।
पुष्पकमल दाहाल आफू नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उहाँले यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने नसोचेको भन्दै सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिएको कुरा पनि स्मरण गर्नुभएको छ ।
उनले एमाले र राप्रपाको निर्णय राजनीतिक र जिम्मेवार जवाफ भयो उनीहरुले जवाफ दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया