काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिदैहुनुहुन्छ ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिनुभएको थियो ।
त्यतिबेला विश्वासको मत दिएको नेकपा एमाले सरकारबाट बाहिरएका कारण उहाँले फेरि विश्वासको मत लिन लाग्नुभएको हो । जसका लागि अहिले संसद बैठक बसिरहेको छ ।
प्रतिक्रिया