देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुपरमाई हाइड्रोको आईपिओ बाँडफाँड: ४१ हजारले पाए शेयर

देशान्तर

काठमाडौँ– सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपिओ बाँडफाँड भएको छ । १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो ।

जसमध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई गोलाप्रथाबाट कुल ४१ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर बाँडफाँड गरिएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।