काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि जर्मनका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गगरेका छन् ।
बिहीबार भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरे।
प्रतिक्रिया