देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रक्रिया सुरु

नेमकिपा र राष्ट्रिय जनमोर्चा विपक्षमा

देशान्तर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन संसद् बैठकमा प्रक्रिया सुरु भएको छ ।

दाहाललाई नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपासहित अधिकांश दलहरुको समर्थन छ ।

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा भने प्रधानमन्त्री दाहालको विपक्षमा उभिएका छन् ।