काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन संसद् बैठकमा प्रक्रिया सुरु भएको छ ।
दाहाललाई नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपासहित अधिकांश दलहरुको समर्थन छ ।
नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा भने प्रधानमन्त्री दाहालको विपक्षमा उभिएका छन् ।
प्रतिक्रिया