देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारमा जान्छौँ तर गणतन्त्रको कुरा गर्दैनौं : राजेन्द्र लिङ्देन

देशान्तर

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सरकारमा जाँदा पनि आफूहरुले गणतन्त्रको कुरा नगर्ने बताएका छन् ।

संसद्को बैठकमा सहभागी हुन पुगेका उनीसँग पत्रकारले राखेको जिज्ञासामा यस्तो बताएका हुन् ।

उनले आफूहरुको बहुमत आएपछि राजतन्त्रको विषय पनि उठाउने बताउँदै भने, “सरकारमा जान्छौं तर गणतन्त्रका कुरा गर्दैनौँ । विकासका कुरा गर्छौँ ।”