देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक नियुक्त

देशान्तर

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा मंगलबार रमेश लेखक नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले लेखकलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हो ।

लेखक कञ्चनपुर क्षेत्र नम्बर–३ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।