भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई मातृ शाेक परेकाे छ ।
मोदीकी आमा हीराबेनको आज बिहान अहमदाबादको अस्पतालमा निधन भएको हाे ।
हिराबेनको उमेर सय वर्षभन्दा बढी थियो । प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेनको स्वास्थ्य बुधबार बिग्रिएपछि उनलाई अहमदाबादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो।
त्यसपछि प्रधानमन्त्री मोदी आमालाई भेट्न अस्पताल पुगेका थिए । यसैबीच, प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आमालाई श्रद्धाञ्जली दिएका छन् ।
शानदार शताब्दी का ईश्वर चरणों में विराम… मां में मैंने हमेशा उस त्रिमूर्ति की अनुभूति की है, जिसमें एक तपस्वी की यात्रा, निष्काम कर्मयोगी का प्रतीक और मूल्यों के प्रति प्रतिबद्ध जीवन समाहित रहा है। pic.twitter.com/yE5xwRogJi
— Narendra Modi (@narendramodi) December 30, 2022
प्रतिक्रिया