देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेको दावी

देशान्तर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा आफ्नो दावी रहेको बताएका छन् ।

संघीयि संसद भवनमा सोमबार भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हो ।

उनले अहिले मन्त्रालय तथा मन्त्रीको टुङ्गो लागि नसकेको तर आफ्नो दावी उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रहेको बताए ।

दाहाल नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री राख्ने तयारी भएको छ ।