काठमाडौँ – प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले संघीय संसद्को लोगो प्राप्त गरेका छन् ।
बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराएसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को ‘लोगो’ प्रदान गरिएको हो ।
शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए ।
प्रतिक्रिया